रुबियोले लामिछानेलाई फोन गरेपछि महामनत्री आचार्य : सभापतिले सक्रियता देखाउनुभएको छ
barnanmedia.com · Mon Sep 07 21:35:00 GMT 2026

रसुवाको भोटेकोसीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि नेपालले अन्तर्राष्ट्रिय सहयोग र ऐक्यबद्धता पाइरहेको छ।
यही बेला विदेशी कूटनीतिक वृत्तले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि सम्बन्ध बढाइरहेका छन्। जबकि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भन्दा बढी संवाद पार्टी सभापति लामिछानेसँग गरिरहेका छन्।
Read full story at source (barnanmedia.com)