पूर्वराजा ज्ञानेन्द्र जन्मदिन मनाउन सुटुक्क शिवपुरीको नयाँ सोल्टीमा
newsofnepal.com · Tue Jul 07 08:22:10 GMT 2026
काठमाडौं ।
पूर्वराजा ज्ञानेन्द्र शाह ८० औ जन्मदिन मनाउन सुटुक्क शिवपुरी पुग्नुभएको छ । करिब दुईमहिना सञ्चालन गरेको शिवपुरीस्थित होटल सोल्टीमा परिवारसहित जन्मदिन मनाउन पुग्नुभएको हो । सो होटल सोल्टी ग्रुपको हो , त्यहाँ पूर्वराजा शाहको समेत स्वामित्व छ ।
Read full story at source (newsofnepal.com)