रिचा ट्रेक्सबाट मानसरोवर गएका ८६ पर्यटक र नेपाली सम्पर्कविहीन
onlinekhabar.com · Fri Aug 28 09:12:51 GMT 2026

१२ भदौ, काठमाडौं । रिचा ट्रेक्स प्रालिबाट मानसरोवर यात्रामा गएका पर्यटक र नेपाली सहयोगीको ८६ जनाको टोली सम्पर्कविहीन भएको छ ।
कम्पनीका अनुसार टोलीमा १८ जना नेपाली कर्मचारी थिए । यो समूहमा ६० भारतीय, ५ अमेरिकी र २ जना न्यूजिल्यान्डका नागरिक रहेको कम्पनीले जनाएको छ । उनीहरू रसुवास्थित सीमा नाकाबाट बिहान ९ बजेदेखि सम्पर्कविहीन रहेको समेत कम्पनीले जनाएको छ ।
Read full story at source (onlinekhabar.com)