कैलाश तीर्थयात्रामा बाढीको असर
khabarhub.com · Fri Aug 28 09:23:19 GMT 2026

काठमाडौं – नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएकामध्ये कैलाश पर्वतको तीर्थयात्रामा गएका भक्तजनसमेत रहेको बताइएको छ ।
नेपाल र तिब्बतमा बाढी तथा पहिरोबाट सयौँ व्यक्ति बेपत्ता भएपछि कैलाश क्षेत्रको तीर्थयात्रा प्रभावित भएको हो ।
Read full story at source (khabarhub.com)