रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका ४ कर्मचारीको सकुशल उद्धार, त्रिशूली–३ ‘ए’ मा हेलिकप्टर परिचालन
clickmandu.com · Fri Aug 28 09:22:07 GMT 2026

काठमाडौं । बाढी र पहिरोका कारण रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका ४ जना कर्मचारीहरूको सकुशल उद्धार गरिएको छ । लामो समयको प्रयासपछि उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न उद्धार टोली सफल भएको हो ।
उद्धार गरिएका कर्मचारीहरूमा भक्तबहादुर माझी, बलबहादुर माझी, राजन वि.क. र सुनिल माझी रहेका छन् । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सामाजिक सञ्जालबाट जानकारी दिइएको छ ।
Read full story at source (clickmandu.com)