भोटेकोशी बाढीपीडितका लागि गोरेटोले गर्यो साढे १० लाख सहयोग
nepallive.com · Fri Aug 28 09:23:00 GMT 2026

काठमाडौं– बुधबार बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिपछि पीडितको राहत तथा उद्धार र पुनर्स्थापनाका लागि गोरेटो कन्सल्टेन्सीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।
बाढीका कारण आफन्त गुमाएका परिवार तथा घाइते र घरबारविहीन बनेका नागरिकको पीडामा सानो भए पनि राहत पुगोस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको गोरेटो कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धिरज कँडेलले जानकारी दिए ।
Read full story at source (nepallive.com)