भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्धार, कुन देशका कति ?
lokaantar.com

भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका पर्यटकको उद्धार गरिएको छ।
नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार सम्पर्कविहीन भएका पर्यटकमध्ये विभिन्न देशका ११७ जना पर्यटकको उद्धार गरिएको हो ।
Read full story at source (lokaantar.com)