एआई चिपको मागले सामसुङको त्रैमासिक नाफामा ऐतिहासिक छलाङ
khabarhub.com · Tue Jul 07 08:23:43 GMT 2026

सियोल- कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी मेमोरी चिपको विश्वव्यापी माग तीव्र रूपमा बढेसँगै दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले दोस्रो त्रैमासिक परिचालन नाफामा ऐतिहासिक वृद्धि हुने प्रक्षेपण गरेको छ।
Read full story at source (khabarhub.com)