रवि लामिछाने र अमेरिकी विदेशमन्त्री रूबिओबीच टेलिफोन कुराकानी
barnanmedia.com · Mon Sep 07 21:50:14 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रूबिओबीच टेलिफोन कुराकानी भएको छ।
सोमबार उनीहरूबीच कुराकानी भएको लामिछानेको सचिवालयले जनाएको छ।
Read full story at source (barnanmedia.com)