घरजग्गाको कारोबार बागमती प्रदेशमा बढ्यो, मधेसमा घट्यो : प्रतिवेदन
nepalnews.com · Tue Jul 07 08:28:21 GMT 2026

काठमाडौँ। चालु आर्थिक वर्षको नौ महिनामा बागमती प्रदेशमा घरजग्गाको कारोबार ३३.०१ प्रतिशतले बृद्धि भएको छ।
नेपाल राष्ट्र बैंकद्वारा सोमबार यहाँ जारी घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति प्रतिवेदनमा बागमती प्रदेशमा घरजग्गाको राजीनामा कारोबारमा वृद्धि भएको जनाएको छ।
Read full story at source (nepalnews.com)