ठमेलबाट ७ जना विदेशी महिला पक्राउ
kendrabindu.com · Sat May 23 03:19:07 GMT 2026

काठमाडौं । काठमाडौंको ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले सातजना विदेशी महिलालाई पक्राउ गरेको छ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ ठमेल क्षेत्रमा जथाभावी बाटो छेकेर अश्लील क्रियाकलाप गर्ने र कार्यक्षेत्रमा रहेका प्रहरीमाथि नै अभद्र व्यवहार गर्ने सात विदेशी महिलालाई पक्राउ गरेको हो।
Read full story at source (kendrabindu.com)