भारतमा ९ दिनमा ३ पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य
kathmandupati.com · Sat May 23 03:44:01 GMT 2026

काठमाण्डु – भारतमा फेरि पेट्रोल र डिजेलको मूल्य बढेको छ । शनिबार पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ९१ पैसासम्म बढाइएको छ । पछिल्लो १० दिनको अवधिमा यो तेस्रो पटकको मूल्यवृद्धि हो ।
दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ९८ रुपैयाँ ६४ पैसाबाट बढेर ९९ रुपैयाँ ५१ पैसा पुगेको छ भने डिजेलको मूल्य ९१ रुपैयाँ ५८ पैसाबाट बढेर ९२ रुपैयाँ ४९ पैसा पुगेको छ ।
Read full story at source (kathmandupati.com)