प्रधानमन्त्री शाह असोज ६ मा न्युयोर्क जाने, ८ मा महासभालाई सम्बोधन गर्ने
barnanmedia.com · Mon Sep 07 22:18:10 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) असोज ६ गते अमेरिका जाने भएका छन्।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन उनी न्युयोर्क जाने भएका हुन्। शाह असोज ९ गते स्वदेश फर्किने कार्यक्रम छ।
Read full story at source (barnanmedia.com)