पर्वतमा आधुनिक बाल उद्यान निर्माण
khabarhub.com · Tue Jul 07 09:02:40 GMT 2026

पर्वत- बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्याउने उद्देश्यले पर्वतमा आधुनिक बाल उद्यान निर्माण गरिएको छ । दक्षिण पर्वतको पैयूँ गाउँपालिकामा बालबालिकालाई लक्षित गर्दै जिल्लामै पहिलो र एकमात्र ‘पैयूँ चिल्ड्रेन पार्क’ (बाल उद्यान) निर्माण गरिएको हो ।
Read full story at source (khabarhub.com)