महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पक्राउ
barnanmedia.com · Mon Sep 07 22:30:28 GMT 2026

विराटनगरमा गाँजा बरामद भएको गाडीबाट अस्पतालको नाम हटाएको आरोपमा प्रहरीले महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति रोहित यादवलाई पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका-१४ का २८ वर्षीय यादवलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ। पक्राउ परेका यादवलाई सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढेको प्रहरीले जानकारी दिएको छ।
Read full story at source (barnanmedia.com)