च्यासलबाट लागुऔषधसहित दुई जना सशस्त्रको नियन्त्रणमा
barnanmedia.com · Mon Sep 07 22:22:43 GMT 2026

ललितपुरको च्यासलबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोबाट परिचालित विशेष टोलीले सोमबार ललितपुर महानगरपालिका–९, च्यासलमा सञ्चालन गरिएको ‘अपरेसन’का क्रममा १७ हजार ४०० क्याप्सुल ट्रामाडोल बरामद गरेको हो ।
Read full story at source (barnanmedia.com)