१० महिनामा निर्जीवन बीमा कम्पनीको ४० अर्ब बढी बीमाशुल्क आर्जन, अग्रस्थानमा शिखर इन्स्योरेन्स
ajakoartha.com · Sat May 23 03:46:00 GMT 2026

काठमाडौं- चालु आर्थिक वर्ष २०८२र८३ को १० महिनामा निर्जीवन बीमा कम्पनीहरुले ४० अर्ब २९ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । हाल देशमा संचालित १४ वटा निर्जीवन बीमा कम्पनीहरुले वैशाख मसान्तसम्म उक्त रकम बराबरको व्यवसाय गरेका हुन् ।
गत आवको सोही अवधिको तुलनामा १४.८१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ३५ अर्ब ९ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।
Read full story at source (ajakoartha.com)