ट्रम्पले सेप्टेम्बर २४ तिर सीसँग अमेरिकामा भेट गर्ने!
setopati.com · Tue Jul 07 09:04:18 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङसँग सेप्टेम्बर २४ तिर भेट्ने अपेक्षा गरेको बताएका छन्।
सोमबार एउटा कार्यक्रममा ह्वाइट हाउसको 'बलरूम' (सभागृह) निर्माणबारे छलफल गर्ने क्रममा सो मिति उल्लेख गरेका हुन्। चिनियाँ राष्ट्रपतिको सम्भावित भ्रमणका कारण नयाँ संरचना बनाउनु पर्ने उनले औंल्याए भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।
Read full story at source (setopati.com)