रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्यास नलिने
nepalpress.com · Tue Jul 07 09:04:20 GMT 2026
एजेन्सी । स्पेनसँग पराजित भएसँगै पोर्चुगिच सुपरस्टार क्रिस्टियानो रोनाल्डोको छैटौं विश्वकपको यात्रा समाप्त भएको छ । स्पेनसँगको खेलअघि रोनाल्डोले यही नै अन्तिम विश्वकप भएको बताएका थिए । यही विश्वकपपछि रोनाल्डोले सन्यास लिने समाचारहरु बाहिरिएको थियो ।
तर, सबैलाई चकित पार्दै रोनाल्डोले तत्काल राष्ट्रिय टोलीबाट सन्यास नलिने बताएका छन् । स्पेनसँगको खेलपछि रोनान्डोले मिडियासँग कुरा गर्दै राष्ट्रिय टोलीबाट सन्यास लिने निर्णय हतारमा नलिने बताएका हुन् ।
Read full story at source (nepalpress.com)