सरकारले तत्काल ४२ वटा बेलिब्रिज बनाउन भारत र चीनलाई गर्यो अनुरोध
onlinekhabar.com · Fri Aug 28 09:21:42 GMT 2026

१२ भदौ, काठमाडौं । सरकारले बाढी प्रभावित क्षेत्रको आवत जावत सुचारु गर्नका लागि भारत र चीनलाई तत्काल ४२ वटा बेलिब्रिज बनाइदिन माग गरेको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुवै देशलाई नेपाललाई तत्काल आवश्यक पर्ने बेलिब्रिजको संख्या उल्लेख गर्दै सहयोगको अनुरोध गरिएको छ ।
Read full story at source (onlinekhabar.com)