११७ विदेशी पर्यटकको उद्धार, कुन देशका कति?
himalpress.com · Fri Aug 28 09:29:09 GMT 2026

काठमाडौँ
भोटेकोशी बाढीमा परी सम्पर्कविहिन भएका पर्यटकको उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सम्पर्कविहीन भएका पर्यटकमध्ये विभिन्न देशका ११७ जना पर्यटकको उद्धार गरिएको हो।
Read full story at source (himalpress.com)