कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
ratopati.com · Fri Jun 05 10:14:26 GMT 2026

मुस्ताङ । वारागुङ मुक्तिक्षेत्र—१ स्थित हिन्दू तथा बौद्धमार्गीको पवित्र धार्मिकस्थल मुक्तिनाथ मन्दिर जोड्ने कागबेनी–मुक्तिनाथ सडक खण्डको मर्मत तथा स्तरोन्नति सुरु भएको छ।
हिमपात र वर्षाका कारण बर्सेनि दर्जनौँ स्थानमा सडक भाँसिदा र भत्कदा जीर्ण बन्दै गएपछि उक्त सडक मर्मत तथा स्तरोन्नति सुरु गरिएको हो।
Read full story at source (ratopati.com)