दान रकम हिनामिनाको आरोपपछि राम मन्दिरको व्यवस्थापनमा फेरबदल
ratopati.com · Tue Jul 07 09:16:27 GMT 2026

नयाँ दिल्ली । भारतको अयोध्यास्थित राम मन्दिरमा भक्तजनले चढाएको करोडौँ रुपैयाँ बराबरको दान हिनामिना भएको आरोप लागेपछि मन्दिर व्यवस्थापनमा व्यापक फेरबदल गरिएको छ ।
मन्दिर सञ्चालन गर्ने श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले महासचिव चम्पत रायको राजीनामा स्वीकृत गर्दै उनको स्थानमा अवकाशप्राप्त वन अधिकारी कृष्ण मोहनलाई कार्यवाहक महासचिव नियुक्त गरेको जनाएको छ ।
Read full story at source (ratopati.com)