एमाले सांसद ठगुन्ना भन्छन्– लेखा समितिका गतिविधि सुस्त बन्यो
onlinekhabar.com · Tue Jul 07 09:15:05 GMT 2026

२३ असार, काठमाडौं । नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले सार्वजनिक लेखा समिति आर्थिक अनुशासन कायम गर्ने र अनियमितता नियन्त्रण गर्ने महत्त्वपूर्ण समिति भएपनि यसको गतिविधि सुस्त रहेको टिप्पणी गरेका छन् ।
मंगलबार समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)