सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी निर्मम
barnanmedia.com · Mon Sep 07 22:40:30 GMT 2026

काठमाडौँ, २३ भदौः
सामाजिक सहिष्णुतामा आघात पुर्याउने भिडियो सामग्री प्रसारण गर्ने काठमाडौँ चन्द्रागिरि नगरपालिका–१२ बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडै आइतबार पक्राउ परे ।
Read full story at source (barnanmedia.com)