भोटेकोशी बाढीः शोकमा डुबेका अनलाललाई साथ दिँदै वडावासी
barnanmedia.com · Mon Sep 07 22:42:30 GMT 2026

एकैपरिवारका तीन जना बेपत्ता । त्योभन्दा ठूलो पीडा के होला ? यस्तै पर्नु पीर परेको छ, नेपालगन्ज–२० निवासी अनलाल रोकायलाई ।
भोटेकोशी बाढीमा तीन जना बेपत्ता भई अकल्पनीय शोकमा पर्नुभएका रोकायालाई वडावासीले साथ सहयोग प्रदान गरेका छन् । रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा काम गर्ने दाजु ५३ वर्षीय शेरसिंह रोकाय र भाउजु ५६ वर्षीया विष्णुमतिलाई भेट्न र तीर्थस्थल गोसाइँकुण्ड घुम्न गएका १९ वर्षीय छोरा दीपक रोकाय बेपत्ता हुँदा अनलाल यतिबेला असैह्य पीडामा हुनुहुन्छ ।
Read full story at source (barnanmedia.com)