कीर्तिपुर होल्डिङ सेन्टरबाट पक्राउ परेका डम्बरबहादुर १० हजार धरौटीमा रिहा
onlinekhabar.com · Tue Jul 07 09:37:34 GMT 2026

२३ असार, काठमाडौं । कीर्तिपुरको होल्डिङ सेन्टरबाट पक्राउ परेका डम्बरबहादुर तामाङ रिहा भएका छन् ।
सुकुमवासीको होल्डिङ सेन्टरमा बस्दै आएको तामाङलाई पक्राउ गरेर सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाइएको थियो ।
Read full story at source (onlinekhabar.com)