सिंहदरबारकै जातीय सोचले रोकियो थर सूचीकरण: राष्ट्रिय दलित आयोग
setopati.com · Tue Jul 07 09:38:00 GMT 2026

राष्ट्रिय दलित आयोगले दलित समुदायको थर सूचीकरण लामो समयदेखि रोकिनुको प्रमुख कारण सिंहदरबारभित्रकै जातीय सोच र निर्णय तहको मानसिकता रहेको बताएको छ।
क्रियाशील दलित पत्रकार संघ नेपालको समन्वयमा आयोजित राष्ट्रिय दलित आयोगसँगको साक्षात्कार कार्यक्रममा आयोगका अध्यक्ष देवराज विश्वकर्माले गैरदलित समुदायका केही थर सूचीकरणमा परेको विषयलाई लिएर सिंहदरबारभित्रै असहजता उत्पन्न भएकाले प्रक्रियाले प्रभावित भएको बताएका हुन्।
Read full story at source (setopati.com)