बुढानीलकण्ठको मौनताभित्र लुकेको एक युगको पीडा
nepalpress.com · Tue Jul 07 09:47:00 GMT 2026

काठमाडौंको चक्रपथस्थित नारायणगोपाल चोकदेखि करिब ४.६ किलोमिटर उत्तरतर्फ रहेको देउवा चोकबाट पूर्वतर्फ भित्रिएको झन्डै एक किलोमिटरको दूरीमा पर्छ— बुढानीलकण्ठस्थित देउवा निवास।
वरिपरि बगिरहेको सानो खोल्सा, नजिकैको हरियो पहाड र शान्त वातावरणले सुदूरपश्चिमको डडेल्धुराको झल्को दिलाउँछ। कुनै समय यो स्थान केवल एउटा घर मात्र थिएन, यो हजारौँ पीडा बोकेर आएका मानिसहरूको चौतारी थियो, जहाँ आफ्नो दुःख निर्धक्कका साथ राख्न पाइन्थ्यो।
Read full story at source (nepalpress.com)