चलचित्र विकास बोर्ड र निर्माता संघबीच फिल्म क्षेत्र सुधारका विषयमा महत्वपूर्ण अन्तरक्रिया
kalakarmi.com · Sat May 23 04:39:39 GMT 2026

काठमाडौं- नेपाल चलचित्र निर्माता संघको आयोजनामा आज ‘चलचित्र निर्माण र प्रदर्शनका चुनौती तथा समाधान’ विषयक एक महत्त्वपूर्ण अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी. को प्रमुख आतिथ्यता तथा चलचित्र निर्माता संघका पूर्व अध्यक्ष एवं विशिष्ट अतिथि युवराज लामाको विशेष उपस्थिति र ५० जना सक्रिय निर्माताहरूको प्रत्यक्ष सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
Read full story at source (kalakarmi.com)