विपत्तिको बेला हर्कको हर्कत देखेपछिसन्तोष देउजाको प्रश्न : 'मिस्टर हर्क' जस्तोघटिया राजनीति कहिल्यै गर्न नपरोस्
barnanmedia.com · Fri Aug 28 09:26:28 GMT 2026

भोटेकोशी बाढीको विपत्तिपछि सांसद हर्क साम्पाङले नेपाल सरकारले चीनबाट प्राप्त पूर्वसूचनालाई बेवास्ता गरेको दाबी गरेपछि पत्रकार सन्तोष देउजाले उनको अभिव्यक्तिमाथि कडा प्रश्न उठाएका छन्।
साम्पाङले चीन सरकारले बाढी आउनुअघि नै नेपाललाई सूचना दिएको तर नेपाल सरकारले त्यसलाई नसुनेका कारण ठूलो मानवीय क्षति भएको बताएका थिए। उनको यही अभिव्यक्तिलाई लिएर देउजाले विपत्तिको समयमा समेत राजनीतिक आरोप–प्रत्यारोप गर्नु उचित नभएको आशय व्यक्त गरेका छन्।
Read full story at source (barnanmedia.com)