युद्धमा पराजित भएपछि इरानलाई झुकाउन २० देश उक्साउँदै ट्रम्प
bishowkhabar.com · Fri Aug 28 09:32:36 GMT 2026

काठमाडौं– अमेरिकाले आगामी साता हुने जी–२० बैठकमा इरानलाई आर्थिक रूपमा अलग्याउने अभियानलाई तीव्रता दिँदै सदस्य राष्ट्रहरूलाई अमेरिकी प्रतिबन्धको पालना गर्न आग्रह गर्ने तयारी गरेको छ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले समकक्षीसँगको द्विपक्षीय भेटवार्तामा समेत यस विषयमा दबाब दिने अमेरिकी अधिकारीले बताएका छन् ।
Read full story at source (bishowkhabar.com)