शक्तिराष्ट्रहरूको कूटनीतिक रोजाइमा सत्तारुढ सभापति लामिछाने देखियाे
barnanmedia.com · Mon Sep 07 23:21:23 GMT 2026

भारत, चीन, अमेरिकाजस्ता शक्तिराष्ट्रहरूको कूटनीतिक रोजाइमा सत्तारुढ रास्वपाका सभापति रवि लामिछाने देखिएका छन् ।
प्रधानमन्त्री तथा रास्वपा वरिष्ठ नेता बालेन शाहसँग ती देशका राजदूतहरूको संवाद सुरु भए पनि उच्च तहको कुराकानीमा पार्टी सभापति लामिछाने बढ्ता सक्रिय देखिएका हुन् ।
Read full story at source (barnanmedia.com)