सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल
nepalnews.com · Tue Jul 07 10:06:19 GMT 2026

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले यही १ असारमा सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेशसभामा टेबल गरिएको छ।
आज बसेको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले बजेट टेबल गरेका हुन्।
Read full story at source (nepalnews.com)