बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै, एमालेका थापा १११२ मतले पछि
nepalpress.com · Fri Dec 02 01:33:49 GMT 2022
कैलाली । बाजुरामा मत गणना जारी छ । अहिले सम्म नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता बनाइरहेका छन् ।
पाण्डेले ५ हजार १०६ मत प्राप्त गर्दा एमालेका कर्ण थापाले ३ हजार९९४ मत प्राप्त गरेका छन् । दुबैबीच १ हजार ११२ मतको अन्तर छ ।
Read full story at source (nepalpress.com)