चीनको कोइलाखानीमा ग्यास विस्फोट हुँदा आठ जनाको मृत्यु
nepalnews.com · Sat May 23 05:10:45 GMT 2026

चीन। उत्तरी चीनको एउटा कोइला खानीमा ग्याँस विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै दर्जनौँ वेपत्ता भएको जनाइएको छ।
सिन्ह्वा समाचार एजेन्सीका अनुसार शानक्सी प्रान्तको लिउसेनयु कोइला खानीमा शुक्रबार साँझ ७ः२९ बजे विस्फोट भएको थियो।
Read full story at source (nepalnews.com)