वेष्ट ब्यांकमा इजरायलको आक्रमण तीव्र, यस्तो छ क्षतिको विवरण
bishowkhabar.com · Tue Jul 07 10:24:30 GMT 2026
काठमाडौं– इजरायली कब्जा बलहरूले मङ्गलबार कब्जा गरिएको वेस्ट ब्यांकका विभिन्न क्षेत्रहरूबाट ठूलो मात्रामा गिरफ्तारी अभियान पुनः सुरु गरेको जनाइएको छ ।
प्यालेस्टिनी समाचार एजेन्सी (डब्लु एएफए) का अनुसार स्थानीय स्रोतहरूले इजरायली कब्जा बलहरूले नब्लुसको दक्षिणमा रहेको मादामा गाउँका दर्जनौ स्थानीयकां घरहरूमा छापा मारेर १४ जना प्यालेस्टिनीहरूलाई पक्राउ गरेका छन् ।
Read full story at source (bishowkhabar.com)