मंगलबार गणेशको पूजा कसरी गर्ने ?
khabarhub.com · Mon Sep 07 23:53:19 GMT 2026

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६ सेप्टेम्बर ८ तारिख। भदौ कृष्ण पक्षको द्वादशी तिथि। जेनजी शहीद दिवस / विश्व फिजियोथेरापी दिवस / अन्तर्राष्ट्रिय साक्षरता दिवस ।
मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन छ।
Read full story at source (khabarhub.com)