लुम्बिनी प्रदेशका मुख्यमन्त्री र बेलायती मन्त्री मल्होत्राबिच शिष्टाचार भेटवार्ता
ratopati.com · Sat May 23 05:22:16 GMT 2026

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायत सरकारकी इन्डो–प्यासिफिक मामिला मन्त्री सीमा मल्होत्राबिच शिष्टाचार भेटवार्ता भएको छ । शनिबार रुपन्देहीमा उनीहरुबिच शिष्टाचार भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा नेपाल र संयुक्त अधिराज्यबिच रहँदै आएको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्ध, विकास साझेदारी तथा लुम्बिनी प्रदेशको विकास प्राथमिकताबारे छलफल भएको थियो ।
Read full story at source (ratopati.com)