संस्थाअनुसार सेयर कर्जा सीमा निर्धारण हुने, सार्वजनिक विद्युतीय सवारीमा कर्जा सुविधा थप सहज बनाइने
setopati.com · Tue Jul 07 10:42:40 GMT 2026
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको वित्तीय सबलताका आधारमा सेयर धितो कर्जाको सीमा निर्धारण गर्ने व्यवस्था ल्याउने भएको छ।
साथै, सार्वजनिक यातायातका रूपमा प्रयोग हुने ठूला विद्युतीय सवारीसाधन (इभी) खरिदका लागि कर्जा मूल्य अनुपात पनि थप सहज बनाइने भएको छ।
Read full story at source (setopati.com)