काभा महिला भलिबल च्याम्पियनसिप : नेपालले आज किर्गिस्तानसँग खेल्ने
onlinekhabar.com · Sat May 23 05:32:25 GMT 2026
९ जेठ, काठमाडौं । घरेलु कोर्टमा भइरहेको काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत समूह ए को दोस्रो खेलमा नेपालले आज किर्गिस्तानसँग खेल्दैछ ।
पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको नेपाल पहिलो जित हात पार्ने लक्ष्यमा छ ।
Read full story at source (onlinekhabar.com)