काठमाडौंका विभिन्न क्षेत्रमा आज यसकारण भइरहेको छ लोडसेडिङ
clickmandu.com · Fri Aug 28 09:36:46 GMT 2026

काठमाडौं । आज विहानदेखि काठमाडौंका विभिन्न स्थानमा विद्युत अवरुद्ध भइरहेको छ ।
निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको तार तान्ने कामका लागि केही १३२ केभी प्रसारण लाइन निर्धारित ‘सटडाउन’मा रहेका बेला खप्ती–ढल्केबर २२० केभी प्रसारण लाइनका दुवै सर्किटमा समस्या आएपछि काठमाडौं उपत्यकासहित देशको मध्य क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुन पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
Read full story at source (clickmandu.com)