कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय भेलाको मिति परिवर्तन
onlinekhabar.com · Sat May 23 05:37:51 GMT 2026

९ जेठ, काठमाडौं । नेपाली कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित लुम्बिनी प्रदेशस्तरीय भेलाको मिति परिवर्तन गरेको छ ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले शनिबार बिहान विज्ञप्ति जारी गरेर लुम्बिनी प्रदेशस्तरीय कार्यक्रमको मिति परिवर्तन भएको जानकारी दिएका हुन् ।
Read full story at source (onlinekhabar.com)