मूल्यवृद्धि ५.५ प्रतिशतको सीमाभित्र कायम राख्ने राष्ट्र बैंकको लक्ष्य
himalpress.com · Tue Jul 07 10:57:50 GMT 2026

काठमाडौँ- नेपाल राष्ट्र बैंकले पछिल्ला केही महिनादेखि बढ्दो क्रममा रहेको मुद्रास्फीति आगामी महिनादेखि क्रमशः घट्दै जाने अपेक्षा गरेको छ।
आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्वनाथ पौडेलले बाह्य कारणले केही समय मुद्रास्फीतिमा दबाब परेको भए पनि आगामी महिनाबाट त्यसको प्रभाव कम हुँदै जाने विश्वास व्यक्त गरे।
Read full story at source (himalpress.com)