आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
barnanmedia.com · Tue Sep 08 00:14:50 GMT 2026

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, कुवेती दिनारसहित केही विदेशी मुद्राको विनिमयदर स्थिर छ। तर, तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारसहितका केही मुद्रा भने महँगिएका राष्ट्र बैंकले जनाएको छ।
Read full story at source (barnanmedia.com)