नेपाल भलिबल लिगमा कर्णाली शिवराजको तेस्रो जित
kendrabindu.com · Tue Sep 08 00:31:09 GMT 2026
काठमाडौं । कर्णाली शिवराजले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा अपराजित यात्रा कायम राखेको दिन सोमबार अन्नपूर्ण स्पाइकर किंग्सले पनि दोस्रो जित आत्मसात गरेको छ ।
कर्णाली शिवराजले त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा कोशीको प्रतिनिधित्व गर्ने सगरमाथा स्म्यासर्सविरुद्ध पाँच सेटसम्म चलेको सनसनीपूर्ण प्रतिस्पर्धामा जित हासिल गर्दै अपराजित यात्रा कायम राख्यो । कर्णालीको लिगमा यो तेस्रो जित हो । लगातार दुई खेल जितेको हरिहजुर थापाको टिम सगरमाथाको यो पहिलो हार हो ।
Read full story at source (kendrabindu.com)