कोइराला निवास पुगेर गगनले भने- कि अनुहार नै मन पर्दैन भन्नुपर्यो
nepalpress.com · Sat May 23 05:56:19 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा विराटनगरस्थित कोइराला निवास पुगेका छन्। अहिले शेखर कोइराला बस्दै आएको घरमा आज बिहान पुगेका हुन्।
कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले नेपाली कांग्रेसभित्र देखिएका असहजता र विमतिलाई सम्बोधन गर्नु सभापतिको जिम्मेवारी भएको बताए। उनले पार्टीभित्रको विवाद समाधानका लागि सबै नेतासँग मिलेर प्रयास भइरहेको बताए।
Read full story at source (nepalpress.com)