काभा महिला भलिबल च्याम्पियनसिप : नेपालले आज किर्गिस्तानसँग खेल्दै
nepallive.com · Sat May 23 06:07:36 GMT 2026
काठमाडौं –घरेलु कोर्टमा भइरहेको काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत समूह ए को दोस्रो खेलमा नेपालले आज किर्गिस्तानसँग खेल्दैछ ।
पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको नेपाल पहिलो जित हात पार्ने लक्ष्यमा छ ।सेमिफाइनल सम्भावना बलियो बनाउन नेपालले किर्गिस्तानलाई हराउनुपर्नेछ ।
Read full story at source (nepallive.com)