लगानी र कर्जामा सहजीकरण, निजी क्षेत्रको मनोबल बढाउने मौद्रिक नीति
arthasansar.com

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सरकारका आर्थिक सुधारका कार्यक्रम, निजी क्षेत्रको लगानी वातावरणमा सुधार, पुँजीगत खर्च क्षमता अभिवृद्धि र बाह्य आर्थिक अवस्था अनुकूल हुने गरि मौन्द्रिक नीति आएको छ ।
राष्ट्र बैंकले उच्च आर्थिक वृद्धिलाई सहयोग पुर्याउन न्यून लागत अर्थतन्त्र कायम गरी निजी क्षेत्रको मनोबल उच्च राख्ने उद्देश्यका साथ यसअघिको 'सजगतपूर्वक लचिलो' मौद्रिक कार्यदिशालाई नै निरन्तरता दिएको छ ।
Read full story at source (arthasansar.com)