कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक बस्दै, के छ एजेन्डा ?
baahrakhari.com · Tue Sep 08 00:49:03 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्दै छ ।
बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ । समितिका सदस्यसचिव राजु कटुवालका अनुसार बैठकमा निर्वाचनसम्बन्धी आगामी रणनीति तथा आवश्यक तयारीका विषयमा छलफल हुनेछ ।
Read full story at source (baahrakhari.com)